चर्किँदै अमेरिका-चीन व्यापार द्वन्द्वः सूचना प्रविधि क्षेत्रमा ट्रम्पद्वारा संकटकाल घोषणा, विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक :: Pahilopost.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन्। दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन संकटकाल

सम्बन्धित सामग्री