सरकारले नागरिकलाई पीडा मात्रै दियो : अध्यक्ष राणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले नागरिकलाई थप पीडा दिने काम मात्रै गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष राणाले चर्को मूल्यवृद्धि, कर थोपरेर तीन वटै तहको सरकारले नागरिकलाई थप पीडा दिएपछि सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको स्पष्ट पार्नुभयो । सोम...

सम्बन्धित सामग्री

नन्दिकेशर बगैँचामा दीपावली, लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरस्थित नन्दीकेशरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुभयो । सो अवसरमा उहाँले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताउनुभयो । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा …

लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली

काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गरे । सो अवसरमा उनले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताए । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको […]

प्रतिगमनविरूद्वको मोर्चा कर्णालीबाट सुरूवात भएको हो: माधव नेपाल

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘त्यहीँ बेला यहाँका वीर योद्वाहरूले खेलेको भूमिकाले नयाँ सन्देश दियो, प्रतिगमनमाथि ब्रेक लाग्यो।’...

फिफाले दियो एन्फा अध्यक्ष नेम्वाङलाई बधाई तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन् । जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । यस्तै, उनले नेम्वाङको टिमम

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले लोकान्तरलाई जानकारी दियो । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा छन् । एन्टीजेन र पीसीआर दुवै परीक्षण गर्दा शनिवार संक्रमण पुष्टि भएको हो । शुरूमा एन्टीजेन परीक्षण गर्दा संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएकै कारण एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ ।

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झण्डै २ घण्टा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहान ११ बजेर ४० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका ओली २ घण्टापछि बाहिरिएको उच्च स्रोतले जानकारी दियो । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको  छ। प्रधानमन्त्रीबाट हटेर ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका छन् । राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्ने भनी केही सांसदहरूले चर्चा चलाइरहेको बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खनाल नेपाल समुहले अध्यक्ष ओलीलाई दियो अन्तिम अल्टिमेटम, यस्तो छ चेतावनी

वैशाख २६, काठमाण्डौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन अन्तिम पटक अल्टिमेटम दिएका छन् । आज साँझ बसेको उक्त समुहको बैठकले भोलि २७ गते विहान ९ बजेभित्रमा सर्वोच्चको फैसलापछि गरिएका निर्णय फिर्ता लिन समय दिएको हो । अब पनि […]