निर्माता सङ्घकाे कार्यसमितिमा दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत

काठमाडाैं : नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन्। सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हाे।गिरी छक्का पञ्जा सिरिज, छ माया छपक्कै जस्ता सफल फिल्मका निर्माता हुन् भने बानियाँले जात्रा, जात्रै जात्रा लगायतका व्यfवसायिक रुपमा सफल फिल्ममा कार्यकारी निर्माताकाे भूमिका निभाइसकेका छन्।गिरीकाे छक्का पञ्

सम्बन्धित सामग्री

चलचित्र निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

काठमाडौं, २१ मंसिर । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसक्नुभएको छ । यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहनुभएको छ । उहाँको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत […]

निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

काठमाडौँ । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसकेका छन् ।

निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

काठमाडौँ– नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसकेका छन् । यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने १० […]