इन्द्रजात्रा काठमाडौँको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो : उपप्रमुख डंगोल

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छिन्। बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उनले यस्तो बताएकी हुन्। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन्। उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाइसकेको उल्लेख […]

सम्बन्धित सामग्री

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

भक्तपुर – इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ ।  स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर  बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्...

भक्तपुरमा यसरी मनाइन्छ आठ दिने इन्द्रजात्रा

भक्तपुर– टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको इन्द्रजात्रा सुरु हुन्छ। यहाँ जात्रा एक हप्तासम्म चल्छ। जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिंगोहरू ठडाइन्छन्। स्थानीयवासी यसलाई यम्बद्यः(इन्द्र देवता) उठाइएको भन्छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्य […]

सुरु भयो इन्द्रजात्रा (तस्बिरसहित)

काठमाडौँ ।  काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा बुधवारदेखि सुरु भएको छ ।  आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिङ्गो अर्थात् य: सिं ठड्याएपछि सुरु भएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौँको हनुमान ढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्र ध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें […]

सुरु भयो इन्द्रजात्रा (तस्वीरसहित)

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रध्वजोत्थान गरी जात्रा शुभारम्भ गरिन् । सो अवसरमा उनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् । इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै उनले अतिथिहरु बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन् । […]

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् ।शुक्रबार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर बृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए ।विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको […]

विद्यार्थीहरुमा पनि इन्द्रजात्रा

काठमाडौँ–धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन्। शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन शुरु गरेका हुन्। सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रश्तुती देखाएका थिए। विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ। […]

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा, तस्बिरमा हेर्नुहोस्

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्या सदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढवा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोग

वृहस्पति विद्यासदनका विद्यार्थीले देखाए इन्द्रजात्रा ( तस्वीरहरु )

१७ भदौ, काठमाडौं । धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रबा इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुती देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप […]

इन्द्रजात्रा किन र कसरी मनाइन्छ ?

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा वर्षा र सहकालको देवता इन्द्रको पूजा र आरधना गरी विशेष नेवार समुदायहरुले मनाउने जात्रा नै इन्द्रजात्रा हो । इन्द्रजात्रालाई येँया पुन्हि पनि भन्ने गरिन्छ ।

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र […]