पीएम कपमा आज चार खेल हुँदै, पहिलो खेलमा आर्मी र एपीएफ भिड्दै

काठमाडौं, २७ पुस । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (मंगलबार) चार खेल हुँदैछन् । मंगलबार टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने क्यानले जनाएको छ । टियु मैदानमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । आर्मीले दिएको १३८ रनको लक्ष्य एपीएफले पछ्याइरहेको छ । […]