स्वास्थ्यकर्मी संक्रमित भएपछि जिल्ला अस्पताल ओखलढुंगाको सेवा बन्द

ओखलढुंगा : यहाँस्थित जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल ओखलढुंगाको सेवा अनिश्चितकालीन बन्द भएको छ। अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई नै कोरोना संक्रमण भएपछि साउन १ गतेदेखि अर्को  सूचना जारी नभएसम्मका लागि आपतकालीन सेवाबाहेकका अन्य सेवाहरु बन्द भएको हो।अस्पताल प्रशासनले एक सूचना जारी गर्दै संक्रमित डाक्टर तथा कर्मचारीको कन्ट्र्याकट्रेसिङमा आएकाहरुलाई समेत संक्रमण हुनसक्ने भएका कारण महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै अस्पतालको से

सम्बन्धित सामग्री

जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी संक्रमित, आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । एकैपटक अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।