तनहुँमा आज हुने पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौँमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति […]

सम्बन्धित सामग्री

पलको सुनुवाइ बिहीबार

जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो। सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) […]