महिला साफ च्याम्पियनसिप : नेपाल र भारत खेल्दै, फाइनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ । समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सह...

सम्बन्धित सामग्री

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बङ्ग्लादेश खेल्दै

काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् । नेपालले तेस्राे खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ । त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।

साफ यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं-बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डीसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुँदै छ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकासहित पाँच टोली सहभागी हुँदैछन्। नेपालले डीसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाललाई […]

साफ महिला च्याम्पियनसिपः उपाधीका लागि नेपाल र भारत भिड्ने

विराटनगर । पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल–भारतबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिको दाबेदार दुवै टोलीले बुधबार भएको...

यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीकाे बिदाई

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा हुने यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलार्इ बिदाई गरेको छ । आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल सेप्ट...

साफ च्याम्पियनसिप महिलाको ड्र सार्वजनिक, नेपाल समूह 'ए' मा

बंगलादेशमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह 'ए' मा परेको छ । राजधानी ढाकामा बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा नेपाल, भुटान र पाकिस्तान रहेका छन् । समूह 'बी' मा माल्दिभ्स, भारत र श्रीलंका रहेका छन् । महिला साफ च्याम्पियसिपको पाँचौ संस्करण डिसेम्बर २७ देखि २६ त...

यू–१५ महिला साफ च्याम्पियनसिप : समूह उपविजेता बन्दै नेपाल अन्तिम चारमा

भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरको छ ।  आज बंगलादेशसँग शून्यकाविरुद्ध ३ गोलले पराजित भएपछि नेपाल समूह उपविजेता भएको हो । अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत आजै भएको पहिलो खेलमा समूह विजेता बन्दै अन्तिम चारमा प...