राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी, सहमहामन्त्रीमा बस्नेत मनोनीत

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपाका अध्यक्ष कमल थापाले उपाध्यक्ष र सह–महामन्त्री पदमा मनोनीत गरेका छन्। अध्यक्ष थापाले शनिबार उपाध्यक्षमा दिलविकास राजभण्डारीलाई र सह–महामन्त्री दमन बस्नेतलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका हुन्। केही दिन अघि राप्रपा परित्याग गरी आएका राजभण्डारी र बस्नेतलाई अध्यक्ष थापाले महत्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन् । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी […]

सम्बन्धित सामग्री

एमाले छोडेर राप्रपा नेपाल आएका पूर्वसांसद शाहलाई कमल थापाले बनाए उपाध्यक्ष

काठमाडौं । एमाले छोडेर राप्रपा नेपालमा प्रवेश गरेका पूर्वसांसद गोविन्द विक्रम शाह (जाजरकोट) सीधै पार्टी उपाध्यक्षमा मनोनीत भएका छन् । विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष कमल थापाले उनलाई उपाध्यक्ष बनाएका हुन् । गत पुस ३ गते शाहलाई थापाले राप्रपा नेपालमा प्रवेश गराएका थिए । उनी जाजरकोटबाट निर्वाचित एमालेका पुर्वसांसद तथा पूर्वजिविस सभापति हुन् । […]

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित)

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका […] The post राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

राप्रपा नेपालका उपाध्यक्ष पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित)

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।  पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए। राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँ

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालद्वारा पार्टी परित्याग

काठमाडाैँ- राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। थापाले […]