यदि कसैले यो निर्वाचनको निष्ठालाइ खलबलाउने दुस्साहस गर्छ भने कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया (भिडिओसहित)

काठमाडौं, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने तयारीमा जुटेको बताएका छन् । आयोगले निर्वाचनमा ढुक्कसँग मतदान गर्न सबैमा अपिल गरेको सुनाउँदै थपलियाले यदि कसैले निर्वाचनको निष्ठालाई खल्बलाउने दुस्साहस गरे कारबाही गरिने चेतावनी दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]

सम्बन्धित सामग्री

मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन: प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडाैँ- निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो आह्वान गरेका हुन्। सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए। […]

मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै यस्तो आह्वान गरेका हुन् ।उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए ।  प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता

एक सातापछि आयोगको निर्णयले भूकम्प आउने छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सम्बन्धमा एक साता पछिको आयोगको निर्णयले राजनीतिक दल र तिनका नेताका लागि भूकम्प आउने बताएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको शुक्रबार प्रदेश नं १ विराटनगरमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई […]