काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सिफारिस गरेका चार जना मन्त्रीको शपथ रोकिएपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘हाइसञ्चो’ भएको छ । पार्टीभित्र मन्त्री परिवर्तनको दबाब खेपिरहेका अध्यक्ष यादवलाई नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर प्रक्रिया रोकिएपछि ‘हाइसञ्चो’ भएको हो ।नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र श