अतिक्रमण हटाउन वनको आनाकानी

दक्षिणी इलामको चुरे क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चेप्टी फनपार्कमा भएको अतिक्रमण हटाउन स्थानीय वन प्रशासन र प्रदेश वन मन्त्रालय अझै तयार भएको छैन । छानबिनका लागि पटकपटक समिति बनाउँदै र अतिक्रमण हटाउने सूचना प्रकाशित गरेको डिभिजन वन कार्यालय इलामले चेप्टी फनपार्कमा भरसक अतिक्रमणकारी खुसी हुने साइत खोज्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान […]