यती ब्लन्ड बियर बजारमा

यती ब्रुअरीले बजारमा नयाँ बियर ‘यती ब्लन्ड’ सार्वजनिक गरेको छ ।‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यती ब्लन्ड एक प्रिमियम क्राफ्ट बियर रहेको कम्पनीको भनाइ छ । यसले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने विस्वास रहेको कम्पनीले जनाएको छ ।यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली […]

सम्बन्धित सामग्री

यती ब्रुअरीको यती ब्लन्ड बियर बजारमा

काठमाडौं (अस) । बियर उत्पादक कम्पनी यती ब्रुअरीले यती ब्लन्ड बियर नेपाली बजारमा सार्वजनिक गरेको छ । स्पिरिट अफ द माउन्टेन्स नारासहित कम्पनीबाट उत्पादित प्रिमियम क्राफ्ट बियर हो । बियरपारखीलाई लक्षित गरी उत्पादित यो बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो रहेको दाबी कम्पनीको छ । कम्पनीका अनुसार क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, इस्टरलगायत प्राकृतिक हिमालको पानीबाट तयार पारिएको हो । यो बियरमा अल्कोहलको मात्रा ५.२ प्रतिशत छ । यती ब्लन्ड प्रिमियम क्राफ्ट बियर पुलअफक्यापसहित ३३० मिलिलिटर र ६५० मिलिको बोतलमा उपलब्ध छ । कम्पनीले यी बियरको मूल्य क्रमशः १८० र ३५० रुपैयाँ तोकेको छ ।

यती ब्रुअरीको प्रिमियम क्राफ्ट बियर बजारमा

काठमाडौं । यती ब्रुअरीले नयाँ बियर यती ब्लन्ड सार्वजनिक गरेको छ । स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको उत्पादन एक प्रिमियम क्राफ्ट बियर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्टर प्राकृतिक हिमाली पानीबाट तयार परिएको हो । यति ब्लन्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२...