विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रतिशत छुट पाउने भएका छन् । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरू गरेको मितिले ५ वर्षसम्म ४०...

सम्बन्धित सामग्री

एक वर्षभित्र नेपाली ब्रान्डको विद्युतीय गाडी उत्पादन लक्ष्य

२५ वैशाख,विराटनगर । कोसी एनके मोटर्स प्रालिले एक वर्षभित्र विराटनगरबाट नेपाली ब्रान्डको विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखेको छ । चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग विद्युतीय गाडी उत्पादनका लागि सम्झौता गरेको कोसी एनके मोटर्सले  एक …

ईभी उत्पादनमा २० अर्ब लगानी थप्दै हुन्डाई

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा सवारी उत्पादनका लागि २० अर्ब भारतीय रुपैयाँ लगानी थप गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक साधन विकास र उत्पादन गर्न लगानी थप गर्ने भएको हो । पछिल्लो समयमा दक्षिण कोरियाली अटो कम्पनीले भारतको तमिलनाडुलाई विद्युतीय सवारीसाधन उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित गरेको छ । यहाँबाट कम्पनीले […]

टेस्ला कारको मूल्य घटेपछि...

काठमाडौं । अमेरिकी विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनी टेस्लाले आफ्ना कारहरुको मूल्य घटाएसँगै अन्य ब्राण्डहरुले यसमा आश्चर्य ब्यक्त गरेका छन् । टेस्लाले अमेरिका, चीन र यूरोपको बजारमा जनवरी २०२३ बाट लागु हुनेगरी मूल्य घटाएको थियो । टेस्लाले आफ्नो मोडल अनुसार ५०० डलरदेखि ५ हजार डलरसम्मले मूल्य कटौती गरेको हो । फ्रेन्च कार निर्माता रेनोका सीईओ […]

बीवाइडी अटो इन्डष्ट्रिजका विद्युतीय गाडीको मूल्य वृद्धि

विद्युतीय सवारीसाधन उत्पादन गर्ने बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ ।विशेषत नेपालमा डलरको मूल्यसँग चीनलगायत तेस्रो देशबाट आउने गाडीकोमूल्य प्रभावित हुने कम्पनीले […]

विश्वका उत्कृष्ट १० विद्युतीय सवारी उत्पादक कम्पनी आउलान् ?

ब्रान्ड नै स्थापित नभएका र विश्वसँग कुनै सम्पर्क नभएको कम्पनी आएर अर्थ नरहने सरकारी बुझाइ  अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन उत्पादन तथा एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० कम्पनीलाई नेपालमा उद्योग स्थापना...

विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका उत्कृष्ट १० कम्पनीलाई आकर्षित गरिने

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीसाधन उत्पादन तथा

विद्युतीय सवारी उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई आकर्षित गरिने

सरकारले मुलुकमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई आकर्षित गर्ने भएको छ ।