काठमाडौं, १८ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् । आज (शुक्रबार) भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रम भ्रमण वर्षको उद्घाटन समारोहमा मात्रै सीमित नभएर प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको […]