एसईईको नतिजा प्रकाशनमा सरकारले लापरवाही गर्‍याे : पूर्व शिक्षा सचिव नेपाल

काठमाडौं : पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन्।  रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्‍याउँने गरि सत्य-तथ्यका बारेमा अनुसन्धान गर्न सरकारस...