७ असार, काठमाडौं । स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् ।
साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल …
७ असार, काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो ।
स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन …
लामिछानले आफ्नो खुट्टामा आएको सत्ताको बल बालेनतिरै पास गर्ने कुरा गर्दा प्रधानमन्त्री बालेन खुलेर मुस्कुराएका थिए। रास्वपा सांसद तथा कार्यकर्ताहरूले पनि उठेर सम्मान प्रकट गरेका थिए।
प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादलाई लिएर प्रतिनिधिसभा बैठकमा दुईवटा गलत कुरा बोलेका थिए। त्यसमध्ये एउटा गलत कुरा आज उनले सच्याएका छन् भने अर्कोमा कुनै सफाइ दिएनन्।