इन्फिनिटी लघुवित्तले १४.२५% बोनस दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभालेआर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तसम्मको वासलातसहितको वित्तीय विवरण र बोनस सेयर तथा लाभांस पारित गरेको छ । समितिको प्रस्ताव अनुसार १४ दशमलव २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ ।