तरकारी बोकेको ट्रकमा ६ बोरा गाँजा!

काठमाडौं : तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैँजादै गरेको १५६ केजी गाँजा प्रहरीले मोरङको विराटनगरबाट बरामद गरेको छ। गएराति साढे १० बजे विराटनगर–१५ को दुई नम्बर ढाटमा प्रदेश १–०२–००१ख८६७७ नम्बरको मिनी ट्रक जाँच गर्दा ६ बोरा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय ट्रक चालक विवेक राईलाई पक्राउ गरेको छ।ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो। प्रहरीका अनुसार बन्दाकोभीको बोरा

सम्बन्धित सामग्री

कौसीमा अर्गानिक खेती

कौसीखेतीमा आजभोलि मानिसको आकर्षण बढिरहेको छ । कौसीखेती गर्दा घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोपिन्छ ।  गमला, काठको...

कौसीमा के रोप्ने ?

कौसी खेती बढेसँगै सहरका घरहरूमा पनि हरियाली देखिन थालेको छ । घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी...

कौसीमै फलाउनुस् तरकारी

पछिल्लो समय सहरका घरका कौसीमा पनि हरियाली देखिन थालेको छ । सहरी क्षेत्रमा खेतीयोग्य जमिनको अभाव भएकाले अधिकांशले विकल्पमा कौसी खेतीलाई लिएका हुन् । घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र...

तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले बन्दा बोकेर भारत जान लागेको ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ । प्रहरीले विराटनगरबाट प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लुकाएर लिएर जान लागेको १५६ केजी (६ बोरा) गाँजा बरामद गरेको हो । गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राई पक्राउ परेका छन् […]

तरकारी लिएर भारत जाँदै गरेको ट्रकमा ६ बोरा गाँजा भेटिएपछि…

काठमाडौँ । पहाडी जिल्लाको तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो । बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश […]

तरकारी लिएर भारत जाँदै गरेको ट्रकमा ६ बोरा गाँजा

१४ साउन, विराटनगर ।  पहाडी जिल्लाको  तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति  संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो(६ बोरा) गाँजा बरामद गरेको हो । बन्दा कोपी बोकेर भारततिर जान लागेको […]

देशभर मल अभाव : गोदाममै मल रित्तियो, किसान रित्तो हात फर्किन बाध्य

काठमाण्डाै - देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् । सप्तरीमा गएको बुधवार मल मागेर किसानले जिल्ला प्रशासन कार्यालय नै नै घेराउ गरेका थिए । उनीहरुको आन्दोलनपछि सप्तरीका १८ पालिकामा ३ सय ७५ बोरा युरिया र ३ सय ४४ बोरा डीएपी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर यो मल पनि जिल्लाका ला...

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

काठमाण्डौको तीनकुनेबाट ४२ बोरा प्याज र ४० बोरा आलु बरामद

काठमाण्डौको तीनकुनेबाट साढे बयालिस बोरा प्याज र ४० बोरा आलु बरामद भएको छ । महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारबाट लुकाएर राखिएको अवस्थामा साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद गरेर प्रहरीलाई बुझाएको हो । बिजेस गौतमको पसलबाट २९ बोरा र ज्योती नाप अलर्टबाट साढे १३ बोरा प्याज बर...