सर्लाहीमा हतियारसहित आएको लुटेरा समूहद्वारा आइएमई लुटपाट

सर्लाहीको गोडैतामा हतियारसहित आएको लुटेर समूहले आइएमईको एजेन्ट कार्यालयमा लुटपाट गरेको छ। लुटेरा समूहले हतियार देखाएर शुक्रबार गोडैटा–८ स्थित बजारमा रहेको आइएमई लुटपाट गरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरी चौकी...