ब्वल्र्डलिंकको १० जीबीपीएस प्रविधिमा आधारित फाइवर नेटवर्क विस्तार

वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस – पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वल्र्डलिंक पहिलो कम्पनी हो ।यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र […]