पोखरामा कार्यकर्तालाई देउवाले भने - गठबन्धन गर्नुअघि कांग्रेसको अवस्था कस्तो थियो स्मरण गर्नुहोस्
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नुअगाडि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पोखरामा पाँचदलीय गठबन्धनले आइतबार आयोजना गरेको चुनावीसभामा उनले कांग्रेसको...
काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका कारण यति वेला दलका उम्मेदवार आफ्नो क्षेत्रमा सक्रिय छन्।एकातर्फ गठबन्धन छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केही साना दललाई लिएर चुनावमा होमिएको छ। आफूहरूले स्पष्ट बहुमत ल्याउने एमालेको दाबी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा गठबन्धनको लज्जास्पद हार हुने बताउँदै आएका छन्। आसन्न चुनावका बारेमा एमालेको अवस्था, वातावरण र जितका अपेक्षाबारे एमाले उपमहासचिव विष्णु रिमालसँगको कुराकानी।निर्वाचनमा नेकपा (एमाले)को अवस्था कस्तो छ? द
खोटाङ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिवेला सबैको ध्यान तानेको छ। निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन् भने कुन राजनीतिक दलका उम्मेदवार कस्ता आउने हुन् भन्ने चासो विषय बनेको छ।आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ। निर्वाचनमा गठबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन्। यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरे पनि ख
स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरूको बैठक बसीरहेको छ। एक साताअघि बसेको गठबन्धनको बैठक आ–आफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्ने गरी चैत २७ गतेसम्मका लागि स्थगित गरिएको थियो।
स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरूको बैठक बसीरहेको छ। एक साताअघि बसेको गठबन्धनको बैठक आ–आफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्ने गरी चैत २७ गतेसम्मका लागि स्थगित गरिएको थियो।
काठमाडौं । देश स्थानीय तह निर्वाचनमा केन्द्रित छ । राजनीतिक दलहरु स्थानीय तहमा आफ्नो प्रभाव जमाउने उद्देश्यका साथ उमेदवार छनोटमा कस्सिएका छन् । केन्द्रमा दलहरूबीच चुनावी तालमेलको प्रयत्न जारी रहे पनि प्रत्येक पालिकामा अवस्था फरक छ ।
केन्द्रमा सत्ता गठबन्धन चुनावी गठबन्धन बनाउन गृहकार्य चलिरहेको छ । कांग्रेसले स्थानीय आवश्यकताका आधारमा...
स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा विभिन्न दल आ–आफ्नो लेखाजोखामा व्यस्त छन् । पाल्पा जिल्लामा पनि दलहरु उम्मेदवार चयन तथा चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले पाल्पामा पनि तालमेल गर्ने भएका छन् । कुन स्थानीय तहमा कुन दलले कुन पदमा उम्मेदवारी पाउने हो भन्नेमा पनि गठबन्धन घटकभित्र चासो बढेको छ ।अघिल्लो निर्वाचनमा काँग्रेसले जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको थियो । काँग्रेसले रामपुर नगरपालिका, माथागढी गाउँपालिका, बगानसक
पूर्वमन्त्री अग्नि सापकोटालाई बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको वडामा सोमबार स्थानीयले भव्य स्वागत गरे । त्यति मात्रै होइन, स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडासदस्य टेकबहादुर भण्डारी वाम गठबन्धनमा प्रवेश नै गरे । उनीसहित एकसय स्थानीयले पनि कांग्रेस छोडेर वाम गठबन्धन रो