विद्युतको भ्याटले लागत बढाएका उद्योग कुन हुन्, कस्तो देखिएको छ प्रभाव?

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत बिक्रीमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले एउटा प्रश्न उठेको छ — यसले उद्योगको लागतमा कस्तो असर पार्छ?