'नेता कुत उठाएर खाने जमिनदार र कार्यकर्ता दासजस्तो हुने संस्कार हुँदासम्म रुपान्तरण सम्भव छैन'

याे उपचुनावकाे परिणाम परम्परागत दलहरूको नेतृत्व र उनीहरूको कार्यशैलीलाई चुनौती हो । नेतृत्व बदलिए पनि दलहरू सधैँ रहिरहन्छन् ।

सम्बन्धित सामग्री

समापनका बेला सुस्तायो माओवादीको रुपान्तरण अभियान

४ पुस, काठमाडौं । भव्य उत्साहका साथ सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान समापनको सम्मुखमा पुग्दा सुस्त देखिएको छ । सुरुमा तीन महिनाका लागि घोषणा गरिएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बीचमा दशैं, तिहार, छठलगायत चाडपर्वहरू परेको भन्दै माओवादी केन्द्रले एक महिना थप गरेको थियो । समय थप गरे पनि पार्टी पंक्तिमा […]

रुपान्तरण अभियानमा माओवादीको सरसफाइ

२ असोज, काठमाडौं । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले सोमबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ स्थित बाइसधारा क्षेत्रमा सरसफाइ अभियान थालेको छ । माओवादी स्थायी समिति सदस्य अमृताथापा मगरको नेतृत्वमा रहेको उक्त क्षेत्रमा बाइसधाराको पार्क र माथिल्लो पिकनिक स्पोर्ट एरियामा करिब ३ घण्टा सरसफाइ अभियान सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य […]

कर्णाली पुग्यो कांग्रेसको रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले थालेको रुपान्तरण अभियान कर्णाली पुगेको छ। मधेश, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण अभियान पुगेको हो। नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा…

पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी शुद्धीकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ। मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण वाग्मती हुँदै शनिवार गण्डकी प्रदेशको पोखरामा पुग्यो। कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको वितृष्णालाई सम्बोधन गर्ने बताए। पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण हुँदै

काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।  स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायत सहभागी बैठकले यस्तो निर

केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी प

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।उनले नेपाली कांग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई […]

बैतडीमा एमालेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण

बैतडी : बैतडीमा नेकपा एमालेमा विवाद हुँदा गठन भएको समानान्तर कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ।महादेव भट्टको संयोजकत्वमा बनेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको हो। एक सय ६५ जनाको समानान्तर कमिटीका समाजवादीमा रुपान्तरण भएको भट्टले जानकारी दिए। यस्तै समाजवादीले गोठलापानीमा पार्टी कार्यालय स्थापना गरेको छ। २० जनप्रतिनिधिले गरे समाजवादीमा सनाखतजिल्ला निर्वाचन अधिकारी माधव फुयालले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका २० जनप्रतिनिधि

प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै दाहालले पार्टीमा रुपान्तरण आवश्यक रहेकोमा जोड दिए।‘अहिले पनि चुनौती र खतरा छन्। त्यसैले हामी जिम्मेवार भएर अघि बढ्नुपर्नेछ। रुपान्तरण आवश्यक छ। हामीले सक्नै पर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक केन्द