स्थायी शिक्षकको परीक्षा आजदेखि शुरू हुँदै

काठमाडौं : शिक्षक सेवा आयोगले लिने स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ। आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो। आज माध्यमिक तहको परीक्षा हुनेछ। मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन्। १ सय ५४ केन्द्र निर्धारण गरिएको छ। आयोगले निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो। परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ। आयोगका निमावि

सम्बन्धित सामग्री

स्थायी शिक्षकका लागि आजदेखि परीक्षा सुरु

काठमाडौँ – स्थायी शिक्षकका लागि मंगलबारदेखि शिक्षक सेवा आयोगले परीक्षा सुरु भएको छ। १७ हजार २ सय भन्दा धेरै स्थायी शिक्षकका लागि परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन तथा नियुक्ति प्रक्रिया पूरा गर्नका लागि एक वर्ष लाग्ने छ । मंगलबार मावि तहका शिक्षकको परीक्षा सुरु भएको हो । चैत १७ गते निमाविको, १९ गते […]