बालक मृत्युको घटनामा अनुसन्धान नगरेको भन्दै प्रदर्शन

११ मंसिर, विराटनगर । सिंघिया खोलामा शंकास्पद अवस्थामा बालक मृत भेटिएको घटनाको छानबिन गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् । मोरङको बुढीगंगा गाउँपालिका– ५ का निश्चल राय कात्तिक २४ गते मृत अवस्थामा फेला परेका थिए । रायको शंकास्पद मृत्यु प्रकरणको छानविनका लागि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका […]

सम्बन्धित सामग्री

चार वर्षदेखि कारागारमै बालक

कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही।...

पुतली र बालक (कविता)

मैदानमा खेलिरहेको एउटा बालक अचानक अडियो काँडेतारको बार अघिल्तिर, ऊसँगै उडिरहेको पुतली त्यो बार छलेर उड्यो आकाशमा ।

बलात्कार गरेको आरोपमा बालक पक्राउ

मोरङको बेलबारीकी युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन्।

बालक र बाँदर

एकपटक नरेन्द्र नामका एक बालक बनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहले घे¥यो । बालकको हातमा प्रसाद थियो । बाँदर उनको...

तुइनबाट खस्दा एक बालक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।...

तिला नदीमा एक बालक बेपता

तिला नदीमा एक बालक बेपता भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका १ को भिग्म बजारस्थित तिला नदी किनारमा खेलिरहेका १३ वर्षीय बालक बेपत्ता भएका हुन्।...

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् । साँझ साढे पाँच बजे चार जना बालक पौडी […]

म सडक बालक

म हुँ सडक बालक, छैन मेरो नाउँ । बाल्यकाल वितिसक्यो, छैन मेरो गाउँ ।। मेरी आमा कहाँ होलिन्, छैन कुनै खबर । आदि जीवन बितिसक्यो, अव छैन् कुनै रहर ।। आफ्नो भन्ने को हो थाहा छैन, मलाई केही पनि । पराई पनि नजिक लाग्छ, माया गर्ने देखे पनि ।।

लागूऔषधसहित बालक पक्राउ

२१ फागुन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना बालक पक्राउ परेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ११०४ नम्बरको बस नागढुंगामा चेकजाँच गर्ने क्रममा १३ वर्षीय बालक लागूऔषधसहित शुक्रबार पक्राउ परेका हुन् । उनले बोकेको झोलामा ७ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनरगन र ६ सय एम्पुल नुफिन बरामद भएको महानगरीय […]