शिक्षासेवी राजन श्रेष्ठ कांग्रेस प्रवेश, गगन थापाले गरे स्वागत

काठमाडौं, १४ असोज । शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । श्रेष्ठलाई आज (शुक्रबार) एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । सो क्रममा अन्य युवाहरु पनि कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेका श्रेष्ठ उक्त क्षेत्रमा विगत दशकौंदेखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा युवाहरुमाझ अत्यन्तै लोकप्रिय र […]