काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय गरेका अभिनेता प्रदीप रावतको निधन भएको छ । मंगलबार ७४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनको जानकारी लगानमा उनीसँगै अभिनय गरेका अभिनेता यशपाल शर्माले इन्स्टाग्राममार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार प्रदीप रावतका प्रबन्धक सिद्धार्थ तिवारीले उनको निधनको पुष्टि […]