नेपाली फूटबल टोली आउँदो हप्ता इराक जाने

नेपाली फूटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी हप्ता इराक जाने भएको छ ।इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फूटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता ...