राष्ट्रिय बाघ गणना चितवन राष्ट्रिय निकुञ्जबाट सुरु

काठमाडौँ– राष्ट्रिय बाघ गणना सुरु भएको छ । वनमन्त्री रामसहाय प्रसाद यादवले चितवनको सौराहामा शनिबार एक कार्यक्रमबीच बाघ गणनाको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट गणकहरुले काम थालेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिए। पहिलो चरणमा चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गणना हुनेछ। त्यसका […]

सम्बन्धित सामग्री

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो

काठमाडौँ – नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित एक कार्यक्रममा चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा […]

चितवन निकुञ्जमा बाघ गणनाको काम सकियो

चितवन । राष्ट्रिय बाघ गणना २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणनाको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी […]

बाघ गणनामा प्रयोग गरिएको क्यामेरा

नवलपुर, १९ मङ्सिर: चितवन राष्ट्रिय निकुञ्ज वा वनमा बाघ गणना गर्न प्रयोग गरिएको स्वचालित ट्रयापिङ क्यामेरा ।-तस्बिरः टेकराज पोखरेल-रासस