कोरोना त्रासले सुनसान अस्पतालमा, ओपीडी सेवासमेत बन्द

लमजुङ : जिल्ला सामुदायिक अस्पतालले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि अस्पताल प्रवेश कडाइसँगै नियमित दिँदै आएको ओपिडी सेवा बन्द गरेको छ। अस्पतालले भर्ना नै गर्नुपर्ने गम्भीर खालका बिरामी मात्र सीधै आकस्मिक कक्षमा लिने गरेका छन्। प्रसूति सेवा भने खुला छ। चिकित्सकहरुले ओपिडी बाहिरबाटै सेवा दिइरहेका...