काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कप अघि घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ । क्रिकेट ओमानले एसिसी प्रिमियर कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ । ओमानले नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ […]