प्रत्यक्ष र समानुपातिकतर्फ ८ करोड मतपत्र छाप्दै आयोग, समानुपातिकको कति छापियो ?

आइतबारसम्म सामानुपातिकर्फको नमुना मतपत्र छापेको आयोगले सोमबारदेखि समानुपातिकतर्फको मुल मतपत्र छाप्न सुरु गरेको हो ।

सम्बन्धित सामग्री

मतपत्र छपाइ सम्पन्न, आठ करोड तीन लाख ९४ हजार मतपत्र छापियो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचनका लागि कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ...

आठ करोड तीन लाख भन्दा धेरै मतपत्र छापियो

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ […]