भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

१८ फागुन, भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए । भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा […]

सम्बन्धित सामग्री

भोजपुर : छैटौँ प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित छैटौँ प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। भोजपुर नगरपालिकाद्वारा प्रायोजित प्रतियोगितामा आयोजकले जिल्ला स्तरीय, भेट्रान ४५ं पुरुष र प्रदेश स्तरीय खुल्ला डबल्स गरी ३ वटा इभेन्ट आयोजना भएका थिए । ८० खेलाडीको उपस्थिति प्रदेश स्तरीय मेन्स डवल ब्याटमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुमका नवीन सिलवाल र विवेक […]

पोखरामा भाेलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

कास्की - पोखरामा भाेलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएकाे हाे ।  प्रतियोगितामा १२  इभेन्टमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा काठमाण्डौ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सयभन्दा बढी खेलाडीहरु सहभागी हु...

लामो समयपछि कोर्टमा फर्किंदै विवेक पुगे क्वाटरफाइनलमा

२० फागुन, भोजपुर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै सुखद पुनरागमन गरेका छन् । बिहीबार प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा जित निकाल्दै विवेक क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा विवेकले सुनसरीका प्रकाश लिम्बुलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को […]

भोजपुर मेयरकप ब्याडमिन्टन आजबाट

काठमाडौं: भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट हुँदैछ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको आयोजकले जनाएको छ। धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा आफ्नै जिल्लामा प्रतियोगिता हुन लागेकोले निकै उत्साहित भएको

प्रदेश १ स्तरीय मेयरकप ब्याडमिन्टन फागुन तेश्रो हप्तामा हुने

काठमाडौं : भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ। सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसको कभर्ड हलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ ब्वाइज…

कभर्डहल स्वामित्वबारे अन्योल

डाँडागाउँस्थित भोजपुर बहुमुखी क्याम्पसको जग्गामा निर्माण भएको ब्याडमिन्टन कभर्डहल स्वामित्वबारे अन्योल देखिएको छ । उक्त कभर्डहल जिल्ला ब्याडमिन्टन संघको सक्रियतामा निर्माण भएको हो ।