कांग्रेस महाधिवेशनको नारा तय

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नारा तय गरेको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले महाधिवेशनका लागि  ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने प्रचारात्मक नारा तय गरेको हो। विभाग...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनका लागि नारा तयार

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको नारा तय गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’ भन्ने नारा तय गरेको हो । यस्तै, बैठकले विपक्षीको प्रहारलाई प्रतिवाद गर्न र पार्टीको प्रचारलाई प्रभावकारी बनाउन ‘वार रुम’ समेत गठन गरेको […]

सरकारले लगाएको समृद्धिको नारा गफ मात्रै हो : देउवा - Naya Patrika

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले दैनिक उपभोग्य...पूरा पढ्नुहोस् »