वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १-० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो । काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी […] The post वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

इंग्लीश प्रिमियर लिगमा ब्राइटनद्धारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा शनिबार राति भएको खेलमा ब्राइटनलाई विजयी गराउन ड्यानी वेलबेक, पास्कल ग्रोस र हुँवा पेड्राले एक एक गोल गरे । म्यान्चेस्टर युनाइटेडका हानिबल मेज्ब्रीले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले […]