रेशमको पार्टीमा पशुपति क्षेत्र विकास कोषको पूर्वसदस्य सचिव डा ढकाल प्रवेश

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा बिहीबार कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदहरुको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । प्रदेशसभा सदस्य रतन थापा तथा पूर्वसांसद हिमाञ्चल भट्टराई र कैँया चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने थापा एमालेका बहालवाला प्रदेश सांसद हुन् । यस्तै भट्टराई पनि एमालेका नेता हुन् भने चौधरी पार्टी प्रवेशअघि राप्रपा केन्द्रीय सदस्यको भूमिकामा थिइन्। रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक व्यक्तित्वहरुको प्

सम्बन्धित सामग्री

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त

काठमाडौं । लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकासको विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई […]

महादीप दान गर्नेसँग शुल्क लिए कारबाही : पशुपति क्षेत्र विकास कोष

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।पशुपति क्षेत्रमा सो

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन्।...

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र बुझ्न होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना […]

पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र विकास कोष

पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा थापा नियुक्त

काठमाडौँ- सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो। थापा यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष थिए।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा शिवाकोटी

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा समाजसेवी तथा व्यवसायी रमेश शिवाकोटी नियुक्त भएका छन्। यसअघि समेत सदस्य भइसकेका शिवाकोटी पुनः परिषद् सदस्यमा नियुक्त भएका हुन्।

पशुपति क्षेत्र विकास कोष भन्छ : श्लेष्मान्तक वनमा इसाईहरूको शवको चिहान पुरानै हो

काठमाडौं : पशुपति विकास कोष परिसरको क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीहरूले शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो।क्रिश्चियन समुदायले गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दु समुदायविरुद्ध आक्रमण गरिरहेको महासंघले जनाएको छ। २०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव गाड्न निषेध गरिएको थियो।विज्ञप्तिमा उल्लेख गरिएको छ, 'आजपर्यन्त त्यहाँ इसाई धर्मावलम्बीहरूबाट लाश गाड्ने काम रोकिएको छैन। चैत २६ ग

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ ।