यो वर्ष कांग्रेसले चियापान नगर्ने

काठमाडौँ – नेपाली कांग्रेसले चाडवाडको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएको छ। दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर कांग्रेसले प्रत्येक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यसवर्ष कोरोना महामारीलाई मध्यनजर गरेर नगर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विज्ञप्तिमार्फत पौडेलले भनेका छन्, […]