सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । चौधरीले सत्तारुढ गठबन्धनका तर्फ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारीमा दर्ता गराएका हुन् । उक्त निर्वाचन क्षेत्रबाट चौधरी ०७४ सालको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोही निर्वाचन क्षेत्रबाट नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पनि उम्मेदवारी दिएकी छिन् । सोही निर्वाचन क्षेत्र प्रदेशसभा सदस्य (क)तर्फ सत्तारुढ गठबन्धन साझा उम्मेदवारका नेकपा माओ