शिक्षक र कर्मचारीलाई कारबाही शुरू

काठमाडौं, असोज २६ । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही शुरू गरेको जनाएको छ । निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट […]