काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियम प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन्। उक्त बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँच पास भएका चलचित्र […]
घरमा रैथाने वा आप्रवासी पक्षीहरूले गुँड लगाउनुलाई ‘शुभ–संकेत’ मानिन्छ। पक्षीहरूले आफ्नो घरमा आश्रय लेऊन् भन्ने पवित्र भावनाले नै हुनुपर्छ, पहिला पहिला मानिसहरूले आफ्ना घरमा मटान बनाउँथे। त्यस्ता मटानमा पक्षीहरूले गुँड लगाउँथे, अन्डा कोरल्थे र बच्चा जन्माउँथे। रैथानेहरू यतैतिर बस्थे, आप्रवासी भने ‘पखेटा’ फिँजाउँथे र आफ्ना बचेराहरूलाई लिएर हामीले भन्ने देश–देशान्तरतिर हान्निन्थे। प्रातकालीन परिवेशले उपस्थिति जनाउनुअघि […]
काठमाडौँ। नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ। विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई रु पाँच हजार जरिवाना […]
सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वर्षेनी करिब ८० लाख मानिसको अकाल मृत्यु हुने गर्दछ, जसको करिब ८० प्रतिशत हिस्सा नेपालजस्ता कम तथा मध्यम आय भएका देशहरूमा पर्छ। यति ठूलो संख्यामा उमेर नपुग्दै हुने अकाल मृत्युले विकासोन्मुख समाजमा सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा अवरोध पुर्याउनुका साथै देशको उत्पादकत्व घटाएर अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ।
विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ।
काठमाडौँ। चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आज (मंगलबार)देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो। ४ दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा […]