दाङ क्रिकेट लिगमा पनि अक्सन हुने

२० फागुन, दाङ ।  दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि जिल्लामै ठूलो प्रतियोगिता रुपमा ‘दाङ क्रिकेट लिग–२०७८’ हुने भएको छ । शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले पाँचवटा फ्रेन्चाईज क्लबमार्फत अक्सनमा आधारित रही खेलाडी खरिद गरी प्रतियोगिता गर्न लागेको बताएको छ । संघका अध्यक्ष प्रदिप मज्गैयाले पाँचवटा टिम रहने प्रतियोगितामा हरेक टिमले १४ जना […]

सम्बन्धित सामग्री

आइपिएल अक्सन आज: अन्तिम तयारीमा फ्रेन्चाइज टोली

इन्डियन प्रिमियर लिग (आईपिएलल) विश्व क्रिकेटको कोशेढुंगा नै हो। इङ्गल्यान्ड, अस्ट्रेलिया र न्युजील्यान्डलाई छाड्ने हो भने कम आय भएकै देशमा क्रिकेट खेल बढी लोकप्रिय छ। यसका बाबजुद आइपिएल नै एउटा यस्तो लिगको रूपमा क्रिकेटमा देखा परेको थियो छ कि जसले संसारका अर्थतन्त्रलाई नै प्रभावमा पार्न सफल भयो। यो क्रिकेट विश्वकपपछि सबै भन्दा लोकप्रिय र चर्चामा […]

आइपिएल अक्सनमा १ हजार १ सय ६६ खेलाडी

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलाडी अक्सन १९ डिसेम्बरमा दुबईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अक्सनमा सहभागी प्रत्येक फ्रेन्चाइज टोलीलाई पाँच करोड भारु थप खर्चन पाउने बताएको...

आइपिएल अक्सन : साम कुरान सबैभन्दा महँगा खेलाडी

इण्डियन प्रिमियर लिग (आइपिएल) टीट्वेन्टी क्रिकेट २०२३ का लागि खेलाडीको अक्सन अहिले जारी छ। कोच्चीको एक होटलमा भइरहेको अक्सनमा साम कुरानले इतिहास रचेका छन्। इङ्ल्याण्डका कुरानलाई पञ्जाव किंग्सले साढे १८ करोड भारतीय रूपैयाँमा खरिद गरेको छ। योसँगै कुरान आपीएल इतिहासमा सर्वाधिक महंगोमा विक्री हुने खेलाडी भएका छन् ।  यसअघि गत संस्करणमा दक्षिण अफ्रिकाका क्रिस मोरिस सबैभन्दा महँगो १६ करोड २५ लाखमा बिकेका थिए।अष्ट्रेलियाका क्यामरन ग्रीनलाई मुम्बई इण्डियन्सले साढे १७ कर

आईपीएलको मिनी अक्सन आज

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ ...

आईपीएल अक्सन : सन्दीप 'अनसोल्ड'

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। गत सिजन पनि उनी अनसोल्ड भएका थिए।२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्

को हुन् आईपीएलका अक्सनर एडमेड्स ?

२९ माघ, काठमाडौं । विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि शनिबार र आइतबार बेंगलरुमा मेगा अक्सन हुँदैछ । चार वर्षपछि हुन लागेको मेगा अक्सनमा ६०० खेलाडी समावेश छन् । गत सिजन नै मेगा अक्सन हुनुपर्ने भएपनि कोभिड-१९ महामारीका कारण हुन सकेन । त्यसैले यस पटक आईपीएलका फ्रेन्चाइजहरु मेगा अक्सनबाट नयाँ टिम […]

आईपीएल अक्सन आज : सन्दीप लामिछानेमा नजर

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् । सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत […]

नेपालबाट सन्दीप मात्रै आईपीएलको अक्सनमा

१८ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा नेपालबाट राष्ट्रिय टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेको मात्र अक्सन हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको अक्सनमा परेका खेलाडीको सूचीमा नेपालबाट लामिछाने मात्र परेका हुन् । नेपालबाट अक्सनका लागि लामिछानेसहित करण केसी, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामीलगायत १५ खेलाडीले […]

राहुलले लखनऊको कप्तानी गर्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा फ्रेन्चाइज टोली लखनऊको कप्तानी गर्ने भएका छन् । लखनऊले मेगा अक्सन अघि राहुलसँगै अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस र भारतीय लेगस्पिनर रवि विश्रोई टोलीमा रहने भएका छन् । लखनऊले राहुललाई १५ करोड भारुमा अनुबन्ध गरेको इएसपिनक्रिकइन्फोले जनाएको छ । त्यस्तै स्टोइनिसलाई […]

आईपीएलको अक्सन आज

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्...