ट्रम्पले भने– नोभेम्बरको मध्यावधि निर्वाचनलगत्तै इरानसँगको युद्ध अन्त्य हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनलगत्तै अन्त्य हुन सक्ने बताएका छन् ।