काँग्रेस नेता जोशीकाे शल्यक्रिया सम्पन्न, स्वास्थ्य स्थिर

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको छ । औषधि, सर्जिकल उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलगायतका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको हो । त्यहाँका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले अत्यावश्यक एवम् अन्य किसिमका शल्यक्रिया स्थगित भएको घोषणा गर्नु भएको छ । औषधि र स्वास्थ्य उपकरणको अभावलाई तत्कालै सम्बोधन गर्न नसके स्वास्थ्य अवस्था केही हप्ता भित्रै गम्भीर सङ्कटमा पर्ने त्यहाँको मेडिकल एसोसिएशन र राष्ट्रिय व्यावसायिक चिकित्सा सङ्घले चेतावनी दिएको छ । आर्थिक सङ्कटको असर श्रीलङ्काको स्वास्थ्य क्षेत्रमा पनि प...

रत्न शाहको मोतीविन्दुको शल्यक्रिया सम्पन्न

पूर्व मुमा बडाबहारानीराजी रत्न शाहको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । ९४ वर्षीया रत्नको काठमाडौं दरवारमार्गस्थित सुदृष्टि नेत्र चिकित्सा केन्द्रमा मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।  उनका शल्यक्रिया डा सुमन थापाको नेतृत्वमा चिकित्सकहरुको टोलीले गरेको हो । उनी हाल सोही चिकित्सा केन्द्रमा स्वास्थ्य लाभ गरिरहेको निर्मल निवास स्रोतले जनाएको छ । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको स्वास्थय अवस्थाबारे जानकारी लिएका छन् । उनीसँग पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायत पनि अस्

दुर्लभ ट्युमरको विपी प्रतिष्ठानमा सफल शल्यक्रिया

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्लभ ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । घाटीको मेरुडण्ड र फोक्सोमा पुरै मासु पलाएको एक बालकको प्रतिष्ठानले सफल शल्यक्रिया गरेको हो ।  शल्यक्रिया विभागका...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा क्यान्सरको सफल शल्यक्रिया

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।  आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया

दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ। शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो।

श्रीलंकामा आर्थिक संकट : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ । ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित […]

श्रीलंकामा आर्थिक संकटको असर : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।अस्पतालका निर्देशक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

जुम्लामा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्‍याङबाट लडेर घाँटीको मेरुदण्ड भाँचिएका तिला गाउँपालिका–७ घोडिसम गाउँका लोकबहादुर रोकायाकोसफल शल्यक्रिया भएको हो।हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. अर्जुन तिवारी, डा. निराजन महासेठ र डा. रमेश भट्टराईको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका हुन्।  हाडजोर्नी विशेषज्ञ डा. रोकायाले अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताए।