सर्वाेच्चको फैसलापछि जनार्दन शर्माको प्रतिक्रिया : ‘प्रतिगमन परास्त भो !’

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !’ सर्वाेच्चले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । देउवा लगायत प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमाथि अदालतले सोमवार फैसला सुनाएको छ ।

सम्बन्धित सामग्री

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने चर्चा, माओवादीले भोलि निर्णय गर्ने

काठमाण्डाै - संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि पूर्व अर्थमन्त्री शर्माले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन । तर समितिले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको छ । अर्थ मन्त्रीबारे माओवादीले भोलि बस्ने स्थायी समिति बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि...

जनार्दन शर्मा प्रकरणः म्याद थप्न छानबिन समितिले गर्‍यो माग

काठमाडौँ – बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले म्याद थप्न माग गरेको छ। आज९बिहीबार० शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए। प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखिख गणना हुनेगरी १० दिनको […]

अर्थमन्त्री निर्दोष साबित भएर फेरि मन्त्रालयमा फर्किने पुनको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानबिनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानबिनबाट निर्दोष साबित भएपछि शर्मा नै पुनस् अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् । उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । […]

शर्मा निर्दोष साबित हुनुहुन्छ, फेरि मन्त्रालयमा फर्किनुहुन्छ : पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन: अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् ।उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संल

मैदानमा आए वर्षमान, को बन्ला माओवादीको महासचिव ?

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको सशक्त दावेदार रहेको सन्देश दिन भ्याए । अर्का नेता जनार्दन शर्मा पनि महासचिवको दौडमा रहेका बेला पुनले यस्तो सन्देश दिएसँगै सो पार्टीमा महासचिव चयन गर्न थप सकस पर्ने देखिएको छ । पुस तेस्रो साता महाधिवेशनको समापन गरेको माओवादी केन्द्रले केन्द्रीय कमिटी र त्यसलगत्तै केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिक...

प्रतिगमन परास्त भयो : जनार्दन शर्मा

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिगमन परास्त भएको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने निर्णय र कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि (मंगलबार) ७ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नेता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत […]

प्रतिगमन परास्‍त भयो : जनार्दन शर्मा

काठमाडौँ : नेकपा माओवादी केन्‍द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्‍त भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्‍च अदालतले प्रतिनिधि सभा पुनर्स्‍थापना गरेसँगै शर्माले प्रतिगमन परास्‍त गरेको प्रतिक्रिया दिएका हुन् । सर्वोच्‍चले आज प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला सुनाएको थियो।

जनार्दन शर्मा भन्छन्ः प्रतिगमन परास्‍त भयो

काठमाडौँ । नेकपा माओवादी केन्‍द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्‍त भएको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्‍च अदालतले प्रतिनिधिसभा पुनर्स्‍थापना गरेसँगै शर्माले प्रतिगमन परास्‍त गरेको प्रतिक्रिया दिएका हुन् । सर्वोच्‍चले आज प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला सुनाएको थियो।

फैसलाले दलहरुको अधिकार अपहरण गर्‍यो : जनार्दन शर्मा

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले …

न्यायालयलाई  जनताको सलाम छः जनार्दश शर्मा

नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सर्वोच्च अदालतको फैसलालाई नेपाली जनताले सलाम गरेको प्रतिक्रिया दिएका छन् । ‘नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन । न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्र...