प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको समय अब डेढघण्टा बाँकी, आजको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ । बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।

सम्बन्धित सामग्री

यातायात व्यवसायीको सिन्डिकेटले यात्रु मर्कामा

सिमकोट – दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंसम्म जाने यात्रु मर्कामा पर्ने गरेका छन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटका कारण यात्रु मर्कामा परेका हुन्। चंखेली गाउँपालिका–६ को मेन्छामबाट सुर्खेत पुगेकी बेलसरा बुढाले सरीसल्लाबाट सुर्खेत पुग्न चार दिन लागेको बताइन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रामा हैरानी खेप्नुपरेको हो। […]

तीन जिल्लाका ४६ व्यवसायीको बैंक खाता रोक्का

तनहुँ : दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ। तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो। तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए। ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ’, उनले भने। कार्यालयले २०८० वैशाख ५ ग

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, […]

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् । ‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, […]

झापामा मासु व्यवसायीको हत्या

झापामा एक मासु व्यवसायीको हत्या भएको छ । बिर्तामोड–५ स्थित महानन्ध चोकमा घुम्तीमा बंगुरको मासु बेच्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको धारिलो हतियार प्रयोग गरी हत्या भएको...

मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण, चार जना पक्राउ

मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

कोरोना सङ्क्रमणका कारण दुई दिनमा तीन व्यवसायीको मृत्यु

पाँचथर । कोरोना भाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो । केही दिनअघि कोरोना भाइरस सङ्क्रमण भएकी ती महिलाको […]

कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन  व्यवसायीको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो । केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृत्यु भएको हो । यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपच

कोरोनाबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु

पाँचथर। कोरोना सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ। बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको हो। आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो। केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा मृत्यु भएको हो।