३३ दलले बुझाए आय-व्यय विवरण, कांग्रेस–एमालेसहित ८९ पार्टीको बाँकी
१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका …