एक चुम्बनले गयो बेलायती स्वास्थ्मन्त्रीको पद, नियम तोडेकामा मागे माफी

एजेन्सी, आसार १३ । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्मन्त्रीको पद गएको छ । चौतर्फी दबाब बढेपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन् । भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गर्नुभएको थियो । ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो । प्रधानमन्त्रीलाई एक पत्र […]

सम्बन्धित सामग्री

गलत निर्णयका लागि बेलायती प्रधानमन्त्रीले माफी मागिन्

१ कात्तिक, काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी छन् । ट्रसले सोमबार स्थानीय सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै भनिन्, ‘मैले गरेका सबै गल्तीका लागि माफी माग्छु, तर पद छाड्दिनँ ।’ नागरिकहरूलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर निर्णय गरेको उनले स्पष्ट पारिन् । नागरिकलाई […]

निवासमा गरिएका भोजबारे बेलायती प्रधानमन्त्रीले मागे माफी

लन्डन – बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन्। भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो। म उनीहरुको आक्रोश […]

लकडाउन उल्लङ्घन गरेर भोजभतेर गर्ने बेलायती प्रधानमन्त्रीले माफी मागे

कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी माग्नुभएको छ । प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको खबरमा उल्लेख छ । संसदमा जोनसनले भन्...

बेलायती प्रधानमन्त्रीले मागे माफी

वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लंघन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको पार्टीका विषयमा उनले माफी मागेका हुन्।प्रधानमन्त्री निवासमा भएको पार्टीबारे छानबिन प्रतिवेदन संसदमा पेश भएपछि जोनसनले आरोप स्वीकार गर्दै आफ्नो तर्फबाट गल्ती भएको बताएका थिए। तर‚ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोनसनको राजीनामा माग गरेको छ। विपक्षीले राजीनामा माग गरेपछि जोनसनले सरकार सञ्चालनको तौरतरिकाबारे आफूले सोचिरहेको र त्यसअनुसार अघि बढ्न चाहेको बताए।विपक

कोरोना महामारीमा मदिरा पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले माफी मागे

लण्डन– बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक मदिरा पार्टीलाई लिएर माफी मागेका छन् । यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएका प्रतिबन्धहरु जारी थिए । बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा […]