नेपालले आज ५० औं ओडिआई खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ। नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा […]

सम्बन्धित सामग्री

ऐतिहासिक खेलमा नेपालबाट सुधारिएको ब्याटिङको आशा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको […]