RajdhaniDaily.com | काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आचारसंहिता लागू गरेको छ । आइतबार राति १२ बजेदेखि आचारसंहिता लागू भएको हो । आयोगको -
RajdhaniDaily.com | काठमाडौं । अन्तरिम सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको दिनचर्या आसन्न चुनावका लागि उपयुक्त क्षेत्र खोज्दै जनमत बुझ्नमै -
RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले उपत्यकाका नदी–खोला किनारका दायाँबायाँ क्षेत्रमा सरकारले तय गरेको भन्दा थप २० मिटर खाली ठाउँ छाड्नुपर्ने सर्वोच्च अदालतको -
न्युयोर्क सहरमा सन् २०२६ को पहिलो हिमपात सुरु भएसँगै जनजीवन प्रभावित हुने देखिएपछि स्थानीय प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार हिउँ पर्ने र अत्यधिक चिसो हुने अवस्थालाई मध्यनजर गर्दै ‘कोड ब्लु’ घोषणा गरिएको हो। न्युयोर्क सिटी आपतकालीन व्यवस्थापन विभागले यात्रा सम्बन्धी सचेतता समेत जारी गरेको छ। राष्ट्रिय मौसम सेवाको पूर्वानुमान अनुसार नै सहरका […]
चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय सकिँदा पुँजीगत बजेट खर्च पाँच वर्षयताकै न्यून स्तरमा पुगेको छ। पुससम्म वार्षिक बजेटको जम्मा १२.२७ प्रतिशत मात्रै खर्च भएको छ। चालु आवको पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्म ४९ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो […]
नेपाल राष्ट्र बैंकले अनिवार्य कर्जा प्रवाह र ब्याज अनुदानमार्फत प्रोत्साहन गरेका क्षेत्रमै बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) उच्च देखिएको छ। आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असुली कमजोर बन्दा निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेको हो। राष्ट्र बैंकबाट प्राप्त क्षेत्रगत कर्जा प्रवाहको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी निष्क्रिय कर्जा माछापालन क्षेत्रमा देखिएको छ। २०८२ […]